१७ असार २०८१ सोमबार
image/svg+xml

जर्सी नम्बर मिलाएर संन्यास घोषणा

‘गत अगस्ट १५ मा मात्र संन्यास लिने विषय मस्तिष्कमा आयो। धोनीको जर्सी नम्बर ७ र मेरो जर्सी नम्बर ३ मिलाएर ७३ हुन्छ। अगस्ट १५ का दिन भारतको ७३औं स्वतन्त्रता दिवस पनि हो। हामीसँग योभन्दा उत्तम दिन हुँदैनथ्यो।’

सफल कप्तानको दोस्रो इनिङ

जोहानेसबर्गमा सम्पन्न ट्वान्टी–२० पहिलो विश्वकप र भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा भएको विश्वकप फाइनलमा छक्का प्रहार गर्दै उपाधि दिलाउनु धोनीको खेलजीवनमा यागदार क्षण मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्