धर्म प्राप्ति
मुख छोप्दै बोले, ‘मेरो आश्रम चिटिक्क पार्ने मान्छेले घरमा किन फोहोर राखेको? घर त झनै स्वर्गजस्तो हुनुपर्ने होइन? अबदेखि पहिला आफ्नो घर सफा गर्नु नि!’
मुख छोप्दै बोले, ‘मेरो आश्रम चिटिक्क पार्ने मान्छेले घरमा किन फोहोर राखेको? घर त झनै स्वर्गजस्तो हुनुपर्ने होइन? अबदेखि पहिला आफ्नो घर सफा गर्नु नि!’
सबै भन्छन् नआत्तिनु, दुःख आउँछ जान्छ, प्यास मेट्न पक्कै पाउँछ,जसले खोली धाउँछ। खुसी लिई सुख आउँछ, पर्खी बसेपछि, सहज हुन्छ जिउनलाई, यति बुझेपछि।
मलाई पुग्ने सबै यही धर्तीले दिएकै छ बाँकी केही कमाउनु छैन मलाई बस भएको नगुमे मात्रै पुग्छ थपिएको नघटे मात्रै पुग्छ
समयको तराजुमा, मनको पल्ला मिलेन त,अब मेरो भावनाको, व्यापार भो नगर।
लाखौ डाँडा काटेर महासागर पारि तरी, विरानो हुन्न सम्झना उतै भुली गए पनि। दियो बाली चौकुना राख्छु दैलो उघारी,जस्तोसुकै विपद परोस् जिन्दगीमा सधैभरि।
माफ गर पार्वती! मरेका मान्छे मात्रै यो दुनियाँमा फर्केर नआउने होइनन्, आफूसँग भएको मान्छेलाई पराकाष्ठा नाघ्ने गरी क्षुद्र व्यवहार गर्यो भने उनीहरू पनि कहिल्यै फर्केर आउँदैनन्।
हामी हिमाल रेस्टुरेन्ट पुग्यौ। भित्र पस्नेबित्तिकै नेपालीपनको झझल्को लाग्ने हिमाल, गुराँस, डाँफे र बुद्ध आदिका तस्वीरहरू भित्तामा राखिएका थिए। काउन्टरमा बस्ने जापानीजस्ती युवतीले निहुरेर ‘नमस्ते’ भनिन्।
मानिसले चाहे एकैछिनमा आयु सकिन्छ। के गर्नु मिठो खान दिए भनेर दंग पर्नु पनि छैन। तागतिलो मिठो खुवाएर बलियो बनाएर हाम्रो शरीरमा धेरै मासु उत्पादन होस् भन्छन् मानिसहरूले। हामीलाई त्यसरी मात्र हेरेका हुन्छन् सधैं। यसरी कथा सुनाउँदै गई घोर्लीले।
भुँडी पुराण प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले इन्दिरा दीक्षितको कथासङ्ग्रह ‘परदेशी मित्र’ को विमोचन गरे।
यी गुराँसका रूखहरू चैतवैशाखमा रातै हुने गर्छन्। जंगलमा झ्याउँकिरीको संगीत भने गुञ्जायमान थियो। अचेल झ्याउँकिरीको सुन्दर संगीत सुन्न पाइन्छ जंगलमा।
हिंसाको बोली बोल्नेको दोष देखिन्छ भोलि। आस्था विभिन्न गाली पर्याप्त व्यक्तित्व चिन्न। रोप्ने तिमी हौ विकृति फल्दा किन तर्सियौ?
कठै लाग्छ यो नमिल्दोपनसँग बाँचेर मरेका पोस्टरहरू देख्दा झन् कुहिरोमा हराएका कैयौं कागका बथान चोइटिरहेझैं लाग्छ।