मेलम्चीलाई मल्हम!
काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्ची मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?
काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्ची मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?
गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
म्याग्दीमा प्राकृतिक विपत्तीमा परेर एक वर्षमा ३८ जनाको ज्यान गएको छ। गएको आर्थिक वर्ष २०७६/०७७ मा म्याग्दी जिल्लामा बाढीपहिरो,चट्याङ र करेन्ट लागेर पछिल्लो आधादशक यताकै सबैभन्दा धेरैले ज्यान गुमाएका भने ७ जना बेपत्ता छन्।