१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बोडेको नीलबाराही नाच सुरु

भक्तपुरको मध्यपुर थिमि बोडेको नीलबाराही नाच बुधबार रातिदेखि सुरु भएको छ । नाच आइतबारसम्म चल्नेछ । नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्