१० मंसिर २०८१ सोमबार
image/svg+xml

फिफा र बालोन डी'ओरबीचको सम्झौताको अन्त्य

विश्वको सर्वोच्च फुटबल संस्था फिफाले हरेक वर्ष विश्वका उत्कृष्ट वर्ष खेलाडीलाई प्रदान गरिन् बालोन डि'ओरसँगको सम्झौताको अन्त्य गरेको छ। फ्रान्सेली म्यागेजीनले सन् १९५६ देखि बालोन डि'ओर अवार्ड प्रदान गर्दै आएको थियो।

फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लियो

विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लिएको छ। त्यस्तै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा यथावत रहेको छ।

फिफाद्वारा रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज

विश्व फुटबल महासंघ फिफाले स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज गर्दै उनीहरुलाई दुई सिजन खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध लगाएको छ।

फिफाका पूर्वअध्यक्ष हाभेलान्जेको मृत्यु

फिफा अध्यक्षका रूपमा लामो समय विश्व फुटबललाई नेतृत्व गरेका जाओ हाभेलान्जेको रियोस्थित एक अस्पतालमा १ सय वर्षको उमेरमा मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार जनाएका छन् ।

फिफा अध्यक्ष इफेन्टिनो विरुद्धको मुद्दा खारेज

विश्व फुटबल महासंघ फिफाको इथिक्स कमिटीले फिफा अध्यक्ष जियानी इफेन्टिनो विरुद्धको लागेको अनियमीतताको मुद्दा खारेज गरीदिएको छ।

फिफा अध्यक्ष इफेन्टिनोसँग सोधपुछ हुने

काठमाडौं– विश्वको सर्वोच्च फुटबल निकाय फिफाको इथिक्स कमिटिले अध्यक्ष जियानी इफैन्टिनोसँग सोधपुछ गर्ने बताएको छ। हाल उनीमाथी फिफाको कोड अफ इथिक्स उल्लंघन गरेको भन्दै प्रारम्भिक अनुुुसन्धान जारी रहेको छ।

फिफा वरियतामा नेपाल ६ स्थान तल

फिफा विश्व वरीयताक्रममा नेपाल ६ स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल १ सय ८८ औं स्थानमा सीमित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्