जब अन्तरिक्षको टमाटर हरायो
नासाले अन्तरिक्षमा टमाटर फलाउने परीक्षण गरिरहेको छ। यसको रेखदेख गर्ने काम अन्तरिक्ष यात्री फ्रान्क रुबियोको थियो।
नासाले अन्तरिक्षमा टमाटर फलाउने परीक्षण गरिरहेको छ। यसको रेखदेख गर्ने काम अन्तरिक्ष यात्री फ्रान्क रुबियोको थियो।
चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।