coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

अल जजिराका अनुसार ३२९ सदस्यमध्ये कम्तीमा २६९ जना उपस्थित भई अधिवेशन स्थगनका लागि गणपूरक सङ्ख्या पुगेपछि इराकी संसदको बैठक स्थगन गरी दिउँसो पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। राष्ट्रपतिको मनोनयनमा पहिलो चरणको मतदानमा आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो।

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित ६ जनाको मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ।

पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाई

पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्