२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यालय गएका बालक मृत फेला

भोजपुरमा एक वालक मृत अवस्थामा भेटिएका छन्। भोजपुर नगरपालिका २ धापखर्क आधारभुत विद्यालयमा पढ्न गएका सुवास तामाङ्ग मृत फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्