१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि 'तिम्रो मेरो साथ'का निर्माताको सहयोग

कोरोना महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र 'तिम्रो मेरो साथ'का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।

स्वास्थ्य सुरक्षामा हेलचक्र्याइँ नगर्न प्रशासनको आग्रह

लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्