१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

रोनाल्डो तेहेरो उपाधिमा केन्द्रित हुँदै

फिफाको सर्वोत्कृष्ट वर्षखेलाडी पुरस्कार जित्न असफल भएपछि अब क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सबाट यो सिजन तेहेरो उपाधि जित्ने लक्ष्यमा आफूलाई केन्द्रित गर्नेछन्।

रोनाल्डोको आगमनले दबाबमुक्त : बोनुची

युभेन्ट्सका रक्षक लियानार्डो बोनुचीले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आगमनपछि च्याम्पियन्स लिगका आगामी सिजनहरूमा रियाल मड्रिडको सामना गर्दा आफ्नो टोली पहिलेको जस्तो दबाबमा नरहने बताएका छन्।

रियलका स्टार खेलाडी रोनाल्डो युभेन्ट्समा

रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्।

युभेन्ट्स छोड्दै बुफोन

युभेन्ट्सका गोलकिप्पर जियानलुइजी बुफोनले यसै सिजनको अन्त्यसँगै १७ वर्षे क्लब बसाइ टुङ्ग्याउने निर्णय गरेका छन् ।

युभेन्ट्सलाई उपाधि

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले लगतार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्नुमा टोलीले गरेको मिहिनेतको नतिजा भएको भन्दै टोलीको प्रशंसा गरेका छन्।

युभेन्ट्सको सम्भावना बलियो

युभेन्ट्सले आइतबार साम्पडोरियामाथि ३–० को नतिजा निकालेपछि लगातार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

युभेन्ट्सको अग्रता फराकिलो

पाउलो डिबालाको ह्याट्रिक प्रेरित युभेन्ट्सले शनिबार पुछारको टोली बेनेभेन्टोमाथि ४–२ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ अंकतालिकाको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ।

युभेन्ट्सको शीर्षता फराकिलो

साबिक विजेता युभेन्ट्सले शनिबार एसी मिलानमाथि ३–१ को विजयी नतिजा हात पार्दै इटालियन सिरी ‘ए’ को शीर्षता थप बलियो पारेको छ।

युभेन्ट्सको जितमा हिग्विन नायक

गोन्जालो हिग्विनले पूर्वक्लबविरुद्ध गोल गरेको दिन शुक्रबार युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अंकदूरी कम गरेको छ।

युभेन्ट्सलाई कीर्तिमानी उपाधि

रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको क्रोटोनीमाथि ३–० को विजय हासिल गरेपछि युभेन्ट्सले एक खेलअगावै लगातार छैटौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने कीर्तिमान कायम गरेको छ।

युभेन्ट्स च्याम्पियन्स लिग फाइनलमा

ड्यानी आल्भेसले उत्कृष्ट भली गोलसँगै मंगलबार राति मोनाकोविरुद्ध २–१ को नतिजा निकालेको युभेन्ट्सले समग्रमा ४–१ को विजय हासिल गर्दै पछिल्लो तीनमा वर्षमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल सुरक्षित गरेको छ।

युभेन्ट्स र एटलान्टाबीच बराबरी

अन्तिम दुई मिनेट सम्हालिन नसक्दा इटालियन सिरी ‘ए’ शीर्ष टोली युभेन्ट्सले शुक्रबार एटलान्टासँग २–२ को बराबरी खेलेको छ ।

कीर्तिमानी ७९ मिलियन युरोमा हिग्विन युभेन्ट्स जाने

अर्जेन्टिनी स्ट्राइकर गोल्जालो हिग्विन इटालीयन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका सञ्चार माध्यमले उनी ७९ मिलियन युरोपमा सिरी ए टोली आउन लागेको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्