९ मंसिर २०८१ आइतबार
image/svg+xml

पर्साका ९ गाविसमा शतप्रतिशत विद्यार्थी भर्ना

पर्साको बर्वा छोटैली स्रोतकेन्द्र अन्तर्गतका ९ गाविसलाई पूर्ण साक्षर घोषणाको आधार तय भएको शनिबार यहाँ आयोजित स्रोतकेन्द्रस्तरीय शैक्षिक उत्सव कार्यक्रमका वक्ताहरुले बताएका छन्। ६ वर्षदेखिहरेक वर्ष हुँदै आएको महोत्सव क्रममा बोल्ने बक्ताहरुले यस्तो बताए।

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

रौतहट- हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्।

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।

पर्सामा १९ करोड लगानीमा ह्याचरी

वीरगन्ज-पर्साको हरपुरमा स्थापीत फर्म र वीरगन्ज अलौंस्थित ह्याचरीमार्फत यतिखेर शिवम् ह्याचरी एण्ड फिड प्रालिले यतिखे हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्