१२ असार २०८१ बुधबार
image/svg+xml

ट्रंक तथा डेडिकेटेडको महसुल तिराउनु न्यायोचित हुँदैन: उद्योगी

ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलको सिफारिस सरकारले कार्यान्वयन गर्ने तयारी गरिरहँदा उद्योगीले भने आफूहरुमाथि अन्याय भएको बताएका छन्।

ट्रंक र डेडिकेटेडको बक्यौता उठाउने जिम्मा ऊर्जा मन्त्रालयलाई

मन्त्रिपरिषद्को बैठकले ट्रंकलाइन र डेडिकेटेड फिडरसम्बन्धी विवादको अध्ययन गर्न ऊर्जा सचिवको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

ट्रंक र डेडिकेटेडको १० अर्ब नतिर्ने

विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता महसुल उठाउन सिफारिस गरे पनि उद्योगीले तिर्न नसक्ने जनाएका छन्। लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड र ट्रंक लाइनको करिब १० अर्ब रुपैयाँ बक्यौता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्