कोरोना कहरमा साउने व्यापार
साउन लागेलगत्तै बालाजु माछापोखरीस्थित मिना ब्युटी पार्लरकी ब्युटिसियन मिना अर्याललाई मेहन्दी र चुरा लगाइदिन भ्याई नभ्याई हुन्थ्यो । अघिल्ला वर्षमा उनको पसलमा हरिया, पहेंला चुरा र मेहन्दी लगाउनेको भीड हुन्थ्यो ।