१० मंसिर २०८१ सोमबार
image/svg+xml

बेलका नगर उपप्रमुखद्वारा राजीनामा घोषणा

उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छिन् । नगरपालिकामा कालाकर्तुतहरुको विषयमा कारवाही गर्न नसकेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्