९ मंसिर २०८१ आइतबार
image/svg+xml

फिनल्यान्ड र युनिसेफले ८० लाख युरो दिने

आगामी तीन वर्षसम्म नेपालका बालबालिका लागि आवश्यक शिक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानीको पहुँच पु-याउन युनिसेफ नेपाल र फिनल्यान्ड राजदूतावासले नेपाललाई ८० लाख युरो अर्थात् करिब एक अर्ब ८० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

संयुक्त राष्ट्र बालकोष (युनिसेफ) की कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र (जी–७)का नेताले विशेष ध्यान दिन आग्रह गरेकी छन्।

सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षलाई आग्रह गरेको छ।

धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ)ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ।

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ

यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्