२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडक निर्माणले कालिगण्डकी जलयात्रा प्रभावित

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणले नेपालको एकमात्र जलयात्रा प्रभावित बनेको छ । कालीगण्डकी जलविद्युतको ‘ड्याममा र्याफ्टिङ्ग’ गर्न आउने पर्यटकहरु घटेसँगै जलयात्रा प्रभावित बनेको हो ।

कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ।

कालिगण्डकी करिडोरको प्रगति २ प्रतिशतमात्रै

पाल्पा– चीनको तिब्बतसम्मको सीमामा व्यापारिक सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको कालीगण्डकी करिडोरको काम हालसम्म २.०९ प्रतिशत मात्र सम्पन्न भएको छ । वन क्षेत्र, नदी तट तथा धार्मिक तथा पर्यटकीय स्थलमा योजना कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको बताइको छ । यस आर्थिक वर्षमा भने करिडोरको काम तीव्र रुपमा अगाडि बढ्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्