९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमसीसी विरोद्धको एक्लो अभियानमा साथ मिल्दै

अमेरीकी सरकारले सहयोग गर्ने एमसीसी राष्ट्रको लागि घात भएको भन्दै एक्लै विरोधमा उत्रिएकी थिईन् पोखराकी शिरिष गुरुङ । आज भन्दा ३५ दिन अगाडी एउटा हातमा ‘ईनफ ईफ ईनफ’ र अर्को हातमा ‘ओएक अफ पोखरा’ लेखेको ब्यानर लिएर एक्लै धर्नामा बसेकी उनि आज केही खुसी मुहारमा देखिईन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्