१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आगामी निर्वाचनमा पुरुषलाई समानुपातिक सांसद बनाउन महिला नेतृहरुको माग

आगामी प्रदेश र संघको सदस्य निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका हुन्। आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा पुरुषहरुलाई पनि समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुको जोड छ।

सकड र पूर्वाधारमा प्रदेश र संघसँग साझेदारीको माग

जिल्लाका बिभिन्न स्थानीयतहमा भौतिक पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने प्रस्ताव पारित गर्दै उदयपुरको चौथो जिल्लासभा मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित सभाले समन्वय प्रमुख खड्ग परियारद्वारा प्रस्तुत ८ वटै स्थानीयतहलाई जोड्ने सडक निर्माण तथा स्तरोन्नतिको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

प्रदेश र संघमा बहुमत ल्याउने ओली दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने आधार देखिएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्