१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोरोनाबाट मृत्यु हुने ४५ पुगे, कुल संक्रमित संख्या १८ हजार ४८३

शुक्रबार बारा परवानीपुरकी १७ वर्षीय युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा उनको स्थानीय गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्