५ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँपालिकाको पाँच वर्षे आवधिक योजना तयार

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिकास योजना निर्माण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्