आयल निगमले सरकारको ७ अर्ब ऋण चुक्ता गर्यो
नेपाल आयल निगमले सरकारलाई तिनुपर्ने ७ अर्ब रुपैयाँ ऋण तिरेको छ।अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो।