७ वैशाख २०८१ शुक्रबार

प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने मेडिकल सञ्चालकसहित पाँच जना पक्राउ

डाक्टरको प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने एक मेडिकल हलका सञ्चालकसहित पाँच जना धरानबाट पक्राउ परेका छन्।उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्