२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आत्महत्याका घटना बढ्दो गतिमा

इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरी दरबन्दी भइ जिल्ला अदालत सुनसरीका ४ नं. न्यायाधीश शंकर राईंको अंगरक्षकको रुपमा कार्यरत प्रहरी हवाल्दार ३५ वर्षे ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्। मोरङ उर्लावारी–९ घर भएका खतिवडाले आफू बस्ने भवनको दुई तलामाथि छतमा गई आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली हान्दा गम्भीर घाइते भएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्