८ वैशाख २०८१ शनिबार

बंगलादेशमा २ डुंगा ठाेक्किए, २३ काे मृत्यु, २७ बेपत्ता

सानो डुंगा, ठूलो पानी जहाजमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको डुंगामा ५० यात्रु रहेको र तीमध्ये २३ व्यक्तिको शव नदीबाट निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्