४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बुद्धभुमी नगरपालिको आयोजना बुढ्ढी तालमा ढुङ्गा सञ्चालन

बुढ्ढी तालसहित नगरपालिकाको पर्यटकीय विकासका लागि प्रदेशले लगानी बढाउँदै जान्छ’ उनले भनिन्। उनले तालको पर्यटकीय बिकासको लागी सबैले हातेमालो गर्नुपर्ने बताईन्।

नगरको पर्यटकीय विकासका लागि बुढ्ढी तालमा डुंगा संचालन

नगर क्षेत्रको पर्पटकीय विकासका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ स्थित बुढ्ढी तालमा डुंगा संचालन गरिएको छ । बुढ्ढी ताल नगरको सबै भन्दा ठुलो ताल हो । पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा संचालन गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले रिबन काटेर डुंगामा चढेर शुभारम्भ गरे । सो अवसरमा मेयर श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकासमा यसले मद्दत गर्ने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्