२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु

खोटाङमा विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु गरिएको छ । वर्षा याम सुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जिउधनको रक्षाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्