coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रतियोगितामा भाग लिए कारबाहीको चेतावनी

चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो।

एनटिएका खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्