लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी
कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।

कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।