२ असार २०८१ आइतबार
image/svg+xml

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएर असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोल्ने जानकारी दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्