२० आश्विन २०८१ आइतबार
image/svg+xml

चैत्र १२ बाट ‘गजुरी महोत्सव’

महोत्सव राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघले गर्न लागेको हो। स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए।मेला १३ दिन चल्नेछ।

निर्यात गृह खोल्न माग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्