४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवाप्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ।

दुई बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय

कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ।

म्याद गुज्रिएका औषधि वितरण

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला आयुर्वेद औषधालयले म्याद गुज्रिएको औषधि वितरण गर्दै आएको रहस्य खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्