coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

शिक्षामा ‘विभेदपूर्ण निर्णय’

सरकारले विद्यालय खोल्ने निर्णय अव्यवहारिक र विभेदपूर्ण भएको गुनासो आएको छ। जिल्लाका अधिकाशं विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग भैरहेको समयमा स्कुल प्रसाशन खोल्ने निर्णय आफैमा बुद्धिमता पुर्ण देखिदैन। भारत लगायतका विभिन्न स्थानबाट आएका दर्जनौ स्थानियहरुलाई कोरोना छल्न देश भरका विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोगमा आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्