असला पारखीको गन्तव्य तातोपानी
बेनी नगरपालिका-४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ।
बेनी नगरपालिका-४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ।
असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन्।