८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रियसभाबाट प्रतिलिपि अधिकार विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकबाट ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्