३ आश्विन २०८१ बिहीबार
image/svg+xml

एसईई छाडेर आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

करिष्मा मानन्धरको एसईई (फोटोफिचर)

नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्नो अध्ययन गर्ने चाहनालाई पूरा गर्न एसईई परीक्षा दिएकी छन्।

६९ वर्षे हजुरआमाको एसईई सपना (भिडियो)

भक्तपुर गोठाटारकी ६९ वर्षीया युगमाया कार्की सानैदेखि स्कुल जान चाहन्थिन्। ओखलढुंगाको दुर्गम गाउँमा जन्मे/हुर्केकी युगमायाको घर नजिकै स्कुल थियो। तर छोरीलाई पढाउन हुन्न भन्ने सामाजिक मान्यताका कारण उनको स्कुल जाने रहर पुरा हुन सकेन। उनले धेरैपटक अभिभावकसंग आफूलाई स्कुल पठाउन अनुनय गरिन। तर उनको अनुरोध सुन्ने कोही भएन। दाजुभाई स्कुल जाँदा युगमाया भने घरधन्दा गरेर बस्नुपर्थ्यो। स्कुल पढ्न नपाएको कुरा उनको मनमा काँडा बनेर बिझिरह्यो।

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

जिल्लाको सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार भएको छ। गत शैक्षिक सत्रहरुमा भन्दा यसवर्ष शिक्षक, अभिभावक र विद्यार्थीको बुझाई फरक हु“दै गएपछि नतिजामा सुधार भएको हो।

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

‘एसईईको नतिजामा लापरबाही, विद्यार्थीको भविष्यमाथि खेलबाड’

पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

एसईईको नतिजामा किन भयो ढिलाई ?

गत चैतमा सञ्चालित उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ढिलाई भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ६ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्।

एसईई नतिजा आज सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ।

एसईई पूरक साउन १९ गतेदेखि

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्