coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्।

आर्मेनियाका प्रधानमन्त्री कोरोना भाइरसमुक्त, सुरक्षा प्रमुखहरु बर्खास्त

कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन्।

प्रदेश १ : कोरोना संक्रमण रोक्न १० करोडको जनसुरक्षा कोष

कोरोना भाईरस (कोविड–१९) नियन्त्रण तथा उपचारका लागि १० करोड रूपैयाँको जनसुरक्षा कोष खडा गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ खडा गरिएको हो।

देशभर 'लकडाउन': के-के गर्न पाइदैन,सरकारको आदेश नमान्‍नेमाथि कारवाही हुने

विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस(कोविड–१९)को सम्भावित संक्रमणबाट बच्न सरकारले भोलि(मंगलबार)देखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ।

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्