९ मंसिर २०८१ आइतबार
image/svg+xml

चित्रकलामा ढलेको टेको

नेपाली चित्रकलामा गत दुई महिनाबीच दुई स्थापित चित्रकारको अवसानले अपूरणीय क्षति भएको छ । मृत्यु आफैँमा एक पीडादायी विषय हुँदै हो र यसलाई कसैले रोक्न सक्दैन । यो क्षतिको अभाव पूरा हुन पनि निकै समय लाग्नेछ । देश–विदेशमा आफ्नो सिर्जनात्मक क्षमताद्वारा नेपाली कलाकारितालाई व्यापक पार्न यी दुई कलाकारको ठूलो भूमिका छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्