१२ असार २०८१ बुधबार
image/svg+xml

नाच्दैगाउँदै जनश्रमदानबाट न्यातपोलको जीर्णोद्धार सकिँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कहरले आक्रान्त बनेपछि देशभर लकडाउनले गतिविधि सुनसान भइरहँदा भक्तपुरको न्यातपोललाई बलियो बनाउन दैनिक जनश्रमदानमा जुटिरहेका छन् यहाँका बासिन्दा।

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मतसम्भार गरी हस्तान्तरण गरेको छ।

समुदायले उग्रचण्डी मन्दिर जीर्णोद्धार

ललितपुर पुल्चोकको उग्रचण्डी मन्दिर समुदायकै पहलमा पुनर्निर्माण सुरु भएको छ । समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि अन्य निकायले चासो नदिएकाले समुदायकै सहयोगमा बिहीबारदेखि मन्दिर पुनर्निर्माण थालिएको बताए।

अमेरिकाले गद्दी बैठक जीर्णोद्धार गर्न ७ लाख डलर अनुदान दिने

काठमाडौँ – शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले हनुमानढोका दरबार क्षेत्रमा अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत गद्दी बैठकको जीर्णोद्धार गर्नका लागि अनुदान प्रदान गरिने घोषणा गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्