४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्काे पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

अर्ना लिन कोसीटप्पु जाने चितवन निकुञ्जकाे तयारी

कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्