१९ वैशाख २०८१ बुधबार
image/svg+xml

महामारीबीच संसारभरका सञ्चारमाध्यम खतरामा

यही वर्षको १८ मेमा एक पत्रिका प्रकाशक जर्ज मिगुअल अर्मेन्टा अभालोस र उनको सुरक्षामा खटिएको प्रहरीलाई बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । सन् २०२० मा मेक्सिकोमा हत्या हुनेमा अर्मेन्टा तेस्रो पत्रकार हुन् । उनलाई दिउँसै एक रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा आक्रमण भएको थियो ।

संसारभरका पर्यटक स्वागत गर्न नेपाल तयार

विनाशकारी भूकम्पपछि गति लिँदै गएको नेपाली पर्यटन क्षेत्र अब संसारभरका पर्यटकलाई स्वागत गर्न सक्ने गरी तयार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्