२३ वैशाख २०८१ आइतबार
image/svg+xml

लक्ष्मणलाई पुम्सेतर्फ स्वर्ण

जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्