१६ वैशाख २०८१ आइतबार
image/svg+xml

इघालो युनाइटेडमै रहने

गत जनवरीमा चाइनिज क्लब सांघाई सेनहुआबाट युनाइटेड आएका ३० वर्षीय इघालोको सम्झौताअवधि गत सोमबार मात्र सकिएको थियो । पछिल्लो हप्ता मात्र इघालोले इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड छाड्ने चर्चा चल्दै आएको थियो । तर कोरोना भाइरसको महामारीका कारण युनाइटेडसँग नाइजेरियाका अन्तर्राष्ट्रिय खेलाडी इघालोको सम्झौता अवधि बढाउनुको विकल्पमा पनि भएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्