२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुर्घटनामा निधन भएका सशस्त्र प्रहरी निरीक्षक पाठकको सम्झनामा संगीत अक्षय कोष

काठमाडौं- सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ।

संगीतज्ञ अम्बरको सम्झना

संगीतज्ञ अम्बर गुरुङको निधन भएको १३ औं दिन शनिबार उनको निवासमा पुगेकाहरुले उनको संगीत क्षेत्रमा योगदान अतुलनीय रहेको चर्चा गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफूले गुरुङको बारेमा पहिले नै कविता लेखेको कुरा बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्