१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोर्चुगलविरुद्ध इरान, दुवै राष्ट्र स्पष्ट जितको खोजिमा

इरानले सोमबार पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई जारी विश्वकपमा गोल गर्नबाट रोक्न सके उनीहरूका लागि त्यो ऐतिहासिक नतिजा बन्नेछ।

इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध

इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन्।

इरानले हरायाे माेरक्काेलाइ (फाेटाे फिचर)

दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

विश्वकप फुटबलः इरानलाई आत्माघाती गोलको उपहार

दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

पहिलो हाफको खेल सकियो : इरान ०-० मोरक्को

फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा जारी इरान र मोरक्कोबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफको खेल सकिदाँ सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेको छैन।

विश्वकपमा पहिलो पल्ट भिड्दै इरान र मोरक्को

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने समुह चरण अन्तर्गत समुह बी को पहिलो खेलमा एसियाली राष्ट्र ईरान र मोरक्को विच खेल हुँदैछ।

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट यदि आफूले हात झिके फोर्डोस्थित युरेनियम प्लान्टबाट प्रशोधन सुरु गर्ने र नातान्जमा नयाँ आणविक उपकरण खडा गर्ने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इरानलाई जहाज नबेच्ने बोइङको घोषणा

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले अन्ततः इरानलाई जहाज बिक्री नगर्ने औपचारिक घोषणा गरेको छ । बोइङले विज्ञप्ति जारी गरी अमेरिकाद्वारा इरानमाथि लगाइएको प्रतिबन्धको सम्मान गर्दै उसलाई जहाज नबेच्ने घोषणा गरेको हो । इरानमाथिको प्रतिबन्ध कायमै रहका कारण उसलाई कुनै पनि जहाज बिक्री नगर्ने बोइङले घोषणा गरेको हो ।

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।

इरानले २० अर्ब डलरमा सय जहाज किन्ने घोषणा

इरानले केही वर्षदेखि एकैपटक सय थान ठूला जहाज खरिद गर्न खोजे पनि अमेरिका र युरोपबाट सकारात्मक जवाफ पाउन सकेको छैन । अमेरिकाले त उसलाई जहाज नबेच्ने घोषणा नै गरिसकेको छ ।

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

नेतान्याहु ‘कुख्यात मानिस’ भएको इरानको आरोप

इरानको गोप्य आणविक हतियार कार्यक्रमबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लगाएको आरोपलाई लिएर इरानले उनी ‘कुख्यात जाली मानिस’ भएको आरोप लगाएको छ।

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्