३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सोमालियाका पुनःनिर्माण मन्त्रीको हत्या

अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका हत्या भएको छ ।

सोमालियामा ५२ जना लडाकु मारिए

अफ्रिकी सङ्घको शान्ति मिसनको सदस्य रहेको केन्याली सैनीकहरुले दक्षिणी सोमालियामा गरेको सुरक्षा कारबाहीमा परी अल शबाब आवद्ध ५२ जना लडाकुहरूको मृत्यु भएको छ ।

हवाई आक्रमणमा परी सोमालियाका ३३ जना शरणार्थीको मृत्यु

सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।

सोमालियामा भोकमरी, १ सय १० को मृत्यु

भोकमरीका कारणले सोमालियामा १ सय १० जनाको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा १ सय १० जनाको भोकमरीका कारण ज्यान गएको सोमालियाका प्रधानमन्त्री हसन अली हयारीले बताएका छन्। खडेरीका कारण सोमालियामा भोकमरी समस्या आएको उनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्