६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

अमेरिकामा रहेका मुसलमानलाई नरसंहार गर्ने धम्की

अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूर्ण पत्र फेला परेका छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंषा गरिएको छ।

नरसंहारमा संलग्नलाई फाँसी

इराकमा कथित इस्लामिक स्टेटसँग आबद्ध उग्रवादीहरुले गरेको आमनरसंहारसंग संबद्ध भनिएका ३६ जनालाई फाँसी दिइएको छ । झण्डै दुई वर्ष अघि सेनामा भर्ती भएका एकहजार सातसय जनाको हत्याको सिलसिलामा उनीहरुलाई मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्