९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेइमार पहिलो खेलमै दर्शकदीर्घामा

पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार फ्रेन्च लिग वानको पहिलो खेल नवप्रवेशी अमिन्सविरुद्ध खेल्दा ब्राजिलियन स्ट्राइकर नेइमारले दर्शकदीर्घामा बसेर हेर्नेछन्। तर फ्रान्सेली क्लबले नेइमारका लागि खर्चेको विश्वकीर्तिमानी रकमको लगानी उठाउन सुरु गरिसकेको छ।

कीर्तिमानी रकममा नेइमारको सरुवा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले बिहीबार ब्राजिलियन स्ट्राइकर नेइमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्ध गरेको छ।

नेइमार सरुवामा नयाँ मोड

स्पेनिस फुटबल लिगले बिहिबार २२ करोड २० लाख युरोको चेक लिन अस्वीकार गरेपछि ‘शताब्दी सरुवा’ को रूपमा लिइएको ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) सरुवाले नयाँ मोड लिएको छ।

नेइमार सरुवा अर्को साता

स्पेनिस क्लब बार्सिलोनाले बुधबार नेइमार क्लब छाड्न इच्छुक रहेको पुष्टि गरेको छ। तर बाजि्रलियन फरवार्डका लागि पेरिस सेन्ट जर्मन (पिएसजी) ले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने बार्सिलोनाको भनाइ रहेको छ।

चीन पुगेर समर्थकसँग नेइमारले गरे अन्तरक्रिया

विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन जाने चर्चा चलिरहँदा ब्राजिली फरवार्ड नेइमारले भने चीन पुगेर समर्थकसँग सामाजिक सञ्जालमा अन्तरक्रिया सुरु गरेका छन् ।

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) जाने हल्ला चुलिएसँगै बार्सिलोनाले उनलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको मंगलबार क्लब स्रोतले बताएको छ।

नेइमारलाई रातो कार्ड

नेइमारले रातो कार्डको सामना गरेको खेलमा शनिबार मालागासँग २–० ले पराजित भएपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ। यसअघि चाँडो गरी सम्पन्न खेलमा रियाल एट्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले अंक बराबरी गर्ने सुनौलो अवसर पाएको थियो।

ब्राजिललाई नेइमारको प्रेरणा

ब्राजिल र उरुग्वेले विश्वकप २०१८ को दक्षिण अमेरिकी छनोटमा आफ्नो अग्रता कायम राख्ने क्रममा बिहीबार सहज विजय हासिल गर्दा चिलीले भने अर्को दूर्भाग्जयनक हार सामना गरेको छ ।

कोलम्बियामाथि नेइमारको जित

ब्राजिलका कप्तान नेइमारले जारी ओलम्पिकमा पहिलो गोल गरेपछि आयोजक टोलीले कोलम्बियामाथि २–० को जितका साथ लगातार तेस्रो पटक ओलम्पिक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्