१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नयाँ नक्सा अनुसार निशाना छाप बनाउन संविधान संशोधन विधेयक दर्ता

सरकारले नयाँ नक्सा अनुसारको निशाना छाप परिवर्तन गर्न संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्