अभिभावकको रोजाई सुशील केटा
अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।
अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।
बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेको जानकारी गराएका थिए।
अभिनेत्री कट्रिना कैफले बलिउड प्रवेश गरेको १६ वर्ष पूरा गर्दाको उतार–चढाव रोचक भएको अनुभव सुनाएकी छिन। आफ्नो ३६ औं जन्मदिन मनाइरहँदा उनले बलिउडमा १६ वर्षको अवधिमा सफलता र असफलतालाई महसुस गर्न पाएको अनुभव सुनाइन।
बलिउड फिल्मका लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले पटकथा लेखन सिकाउने भएका छन्। सोमबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले बलिउडका फिल्म लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपालमा पहिलो पटक पटकथा लेखन सिकाउने जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।
बलिउड अभिनेत्री इसा गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको राजधानी दिल्लीमा केन्द्रित रेस्टुरेन्ट सञ्चालकले अनुचित व्यवहार गरेको खुलासा गरेकी छिन्।
बलिउड अभिनेता शाहरुख खान भिलेनको रूपमा देखिने भएका छन्। अभिनेता खानले नयाँ फिल्मको औपचारिक घोषणा नगरेपनि भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी चाँडै तामिल फिल्म ‘बिजिल’ मा डेब्यु गर्दैछन्। यस फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछन्।
उनले स्ट्याटसमा लेखेकी छिन्,‘ पाँच वर्ष पहिले मैले बलिउडमा पाइला राख्दा सफलता पाएको थिए।
शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ बक्स अफिसमा सय करोडको क्लबमा प्रवेश गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले मंगलबार (५ दिन) सम्म १०४.९० करोड रुपैयाँ कमाएको छ।
बलिउड फिल्म उद्योगमा हालको समयमा स्टार सन्तानको ‘डेब्यू’ र ९० दशकका कलाकारको ‘कमब्याक’को सिलसिला चलिरहेको छ।
शाहरुख यो समयमा फिल्म हेर्न, कथा सुन्न, किताब पढ्न र आफ्नो परिवारका साथ समय बिताउन चाहन्छन्। त्यसकारण पनि उनले फिल्मी अभिनयमा ध्यान दिएका छैनन्।
जीनत यही साताको अन्त्यमा सुटिङ सुरु गर्दैछिन्। फिल्मले सन् १७६१ को जनवरी १४ को पानीपत युद्धको कथा देखाउनेछ।
पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली गीत ‘आजको साम’ सार्वजनिक भएको छ।
बलिउड अभिनेता रणवीर सिंह आगामी स्पोर्टस् ड्रामा फिल्म ‘८३’मा पुनः एकपटक आफ्नो रियल लाइफ पत्नी दीपिका पादुकोणलाई जोडी बनाउन पाउँदा उत्साहित छन्।
अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो।