१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अमेरिकाकी थ्रारसले जितिन् रियो ओलम्पिकको पहिलो स्वर्ण

अमेरिकी सुटिङ खेलाडी जिन्नी थ्रारसले रियो ओलम्पिक –२०१६ को पहिलो स्वर्ण पदक जितेकी छन्। १९ वर्षीय थ्रारसले महिला १० मिटर एयर राइफल इभेन्टमा चीनका दुई खेलाडीलाईपछि पार्दै पहिलो स्वर्ण पदक जितेकी हुन्।

सोफियालाई पाँच स्वर्ण

रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा अन्तिम दिन बुधबारदुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्।

स्वर्णिम क्षणकाे पर्खाइ

वेल्सका प्रभावशाली स्टार गारेथ बेल र पुनर्ताजगी पाएका बेल्जियमका स्टार इडेन हाजार्डले शुक्रबार लिलेमा हुने युरोपियन च्याम्पिनयसिपको क्वार्टरफाइनलमा आ–आफ्नो देशको स्वर्णिम पुस्ताको नेतृत्व गर्दा इतिहासले विजेताको प्रतीक्षा गरिरहेको हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्